असल

वि. [अ.]

  1. राम्रो; बेस; बढिया; उम्दा; उत्तम।
  2. मिसावट नभएको; शुद्ध।
  3. उच्च; श्रेष्ठ; उत्कृष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)