असवर्ण
वि. [सं.]
- समान वर्ण नभएको; भिन्न वर्णको; बेग्लै जातको; वर्णव्यवस्थादेखि बाहिरको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)