असहनीय

वि.

  1. सहन नसकिने; असह्य; सहन नहुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)