असहयोग

ना. [सं.]

  1. सहयोगको अभाव; असहायता; सहयोगहीनता; सहयोग नगर्नाको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)