असहयोगवादी

वि.

  1. असहयोगवादलाई मान्ने; असहयोगवादको अनुयायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)