असहाय
वि. [सं.]
- साथ दिने व्यक्ति वा सहायक नभएको; मद्दत गर्ने कोही नभएको; निस्सहाय; एक्लो; नागो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)