असाधारण

वि. [सं.]

  1. साधारण नभएको; सामान्यभन्दा भिन्न; विशिष्ट।
  2. अनौठो; विलक्षण; अपूर्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)