असिजीवी

वि.

  1. तरबार चलाएर निर्वाह गर्ने; हतियार चलाएर जीविका चलाउने; सैनिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)