असित

वि. [सं.]

  1. कालो वर्णको; कालो रङको; कृष्ण वर्णको।
  2. खराब; कमसल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)