असिनपसिन

क्रि.वि.

  1. [(द्वि.) पसिनो धपेडी र पसिनाले भिज्ने गरी; सकी-नसकी परिश्रम गर्दागर्दै; तरबर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)