असिने पाथी
ना.
- मन्त्रद्वारा असिनाको मेहरो तर्काउने विधि गर्ने प्रायः लामालाई दिइने अन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)