असी

वि. [सं. अशीति]

  1. उनासी र एकको योगसङ्ख्याको।
  2. उनासी र एकको योगबाट बन्ने अङ्क; ८० को अङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)