असुरक्षित

वि.

  1. सुरक्षित नभएको; सुरक्षाको अभाव भएको; असंरक्षित; सुरक्षा नगरिएको वा नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)