असुरविवाह
ना. [सं.]
- वर वा वरपक्षकाले कन्याका माइती वा संरक्षकलाई धन दिएर गरिने बिहे; आसुर विवाह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)