असोज

ना. [सं. आश्विन]

  1. विक्रम संवत्को छैटौँ महिना; कात्तिकभन्दा पहिले र भदौपछि आउने महिना; आश्विन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)