असोमतिलो

वि. [अ+सोमत+इलो]

  1. सोमत नभएको; असभ्य; गँवार; कोर्काली; काँठे; बेसोमतिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)