असौ

ना. [सं. अशोक]

  1. अशोक नाउँ गरेको वृक्ष; अशोक वृक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)