असौजे चरो
ना.
- असोज महिनामा तोरीबारीहुँदो चर्दै हिँड्ने एक जातको सानो चरो; तोरीचरो; चुइँया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)