अस्त
वि. [सं.]
- क्षितिजभन्दा तल गएको; डुबेको (सूर्य, चन्द्र आदि)।
- लुकेको; छिपेको।
- नदेखिएको; अदृश्य।
- नष्ट; विनष्ट; ध्वस्त।
- नदेखिने वा अस्त हुने क्रिया।
- मृत्यु; मरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)