अस्त्रविद्या

ना.

  1. अस्त्र चलाउन सिकाउने विद्या; हतियार चलाउने विद्या।
  2. धनुर्विद्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)