अस्थानपदता

ना.

  1. पद ठाउँमा नपर्दा हुने एक प्रकारको काव्यदोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)