अस्थिशोथ

ना. [सं.]

  1. हाडको सुज।
  2. हाड सुनिने एक प्रकारको रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)