अस्थिसञ्चय

ना. [सं.]

  1. शवदाह गरिसकेपछि कुनै पवित्र नदी वा पुण्य तीर्थमा प्रवाहित गर्नका निम्ति हाड, खरानी आदि जम्मा गर्ने काम।
  2. हाडको थुप्रो वा रास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)