अस्फुट

वि. [सं.]

  1. स्पष्ट नभएको; नबुझिने; अस्पष्ट।
  2. प्रकट नभएको; अप्रकट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)