अस्वाभाविक

वि. [सं.]

  1. स्वाभाविक नभएको; अप्राकृतिक; हुनुपर्ने जस्तो नभएको।
  2. बनावटी; कृत्रिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)