अस्वेरु
ना.
- लगभग ७.२० से. मि. लामो, भेट्नापट्टि सुक्दै गएको, हरिया पात हुने र निलो फूल फुल्ने निलै रङको काफलजस्तो फल लाग्ने एक बुटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)