अह

ना. [सं. अहन्]

  1. दिन; दिवस।
  2. दिनका अधिष्ठाता देवता।
  3. विष्णु।
  4. सूर्य।
  5. प्रायः सङ्ख्यावाची शब्दका पछाडि समास भएर जोडिने शब्द वा उत्तरपद (एकाह, सप्ताह, दशाह इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)