अहदनामा

ना.

  1. दुई सरकारसम्बन्धी सिमाना र अरू व्यवस्थासमेतलाई नियममा राख्ने ऐनकानुन।
  2. दुई सरकारसम्बन्धी सन्धिपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)