अहमत्याइँना.'मै हुँ' भन्ने भाव; अभिमान।गम्क्याहट; मात।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अहम्बाज अहम्भाव/अहम्मन्यता