अहह

वि.बो. [सं.]

  1. आश्चर्य, खेद, दुःख, थकाइ, शोक, हर्ष आदि अर्थ बुझाउने अव्यय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)