अहिंसावादी

वि.

  1. अहिंसावादको अनुयायी; अहिंसावादको सिद्धान्त मान्ने; शान्तिप्रिय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)