अहिर

ना. [सं. आभीर]

  1. गाईभैँसी पालेर पेट पाल्ने व्यक्ति; ग्वाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)