अहिले

क्रि.वि. [यो +हिले]

  1. यस बखत; यति खेर; यही बखतमा।
  2. आजकाल; अब; हालसाल; हाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)