अह्राउपह्राउ

ना.

  1. कसैलाई काम गर्नका निम्ति आज्ञा दिने क्रिया वा प्रक्रिया; खटनपटन; अह्रावट; अह्रोटपह्रोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)