आँखीझ्याल

ना.

  1. गाईका आँखाका बान्कीको वा साना साना प्वाल भएको झ्याल; गवाक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)