आँखे

वि. [आँखो + ए]

  1. आँखा भएको; आँखा हुने (एकआँखे, दुईआँखे आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)