आँख्लो

ना. [आँखो + लो]

  1. बाँस, निगालो, उखु, मकैको डाँक्लो, बन्सो आदिमा हुने जोर्नीबिचको गाँठो; हाँगा र बोटका जोर्नीको गाँठो; आँखो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)