आँचिलो

वि. [आँच + इलो]

  1. आँच लाग्ने; आँच आउने; आँच भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)