आँट्नु

स.क्रि. [आँट + नु]

  1. मनले उत्साहपूर्वक कुनै काम गर्ने सुरसार गर्नु; कामकुराको चेष्टा गर्नु।
  2. साहस गर्नु; हिम्मत गर्नु।
  3. कामको आरम्भ गर्नु; थाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)