आँट

ना. [आँत?]

  1. कुनै कामकुरो गर्ने मनको उत्साह; साहस; हिम्मत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)