आँठासरह
क्रि.वि.
- साँधसिमानाका जग्गाको अनुसार वा सो जग्गामा चलेभए झैँ (मोलतोल, तिरो, उब्जनी इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)