आइटिन/आइडिन

ना. [अङ्. आयोडिन]

  1. घाउ भएमा लगाइने एक प्रकारको रासायनिक झोल औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)