आइतबारे
वि.
- आइतबारमा जन्मेको; आइतबारसँग सम्बन्धित।
- गाईवस्तुको रक्षाका निमित्त हरेक आइतबारका दिन गोठमा धूपधुवाँर गरिने देवता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)