आउनु
अ.क्रि. [आउ + नु]
- कहीँ कतैबाट तोकिएका ठाउँमा आइपुग्नु; आगमन हुनु।
- चल, अचल सम्पत्ति प्राप्त हुनु; आम्दानी हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [आउ + नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)