आकण्ठ

क्रि.वि. [सं.]

  1. कण्ठ वा गलासम्म आउने गरी; पूरै पेट भरिने किसिमले; घाँटीसम्म (आकण्ठ स्नेह, आकण्ठ भोजन इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)