आकर्षक

ना. [सं.]

  1. आकर्षण गर्ने वा खिँच्ने; तान्ने; घिच्च्याउने।
  2. प्रभावित वा मोहित गरेर आफूतिर तान्ने।
  3. चुम्बक।
  4. कसी लगाउने पत्थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)