आकाशखेती
ना.
- आकाशबाट परेका पानीको भरमा हुने खेती।
- आकाशवृत्ति।
- बेकार भएर गएको खेती; बालीनालीशून्य खेती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)