आकाशभाषित

वि.

  1. नाटकमा नटले आकाशतिर फर्केर एक्लै गरेको वा बोलेको (कुरो); नाटकमा एक्लै अदृश्य व्यक्तिसित गरिएको वा बोलिएको (कुरो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)