आक्रान्त
वि. [सं.]
- हमला गरिएको; चढाइ गरिएको।
- घेराभित्र पारिएको; घेराउ गरिएको; घेरिएको।
- हराइएको; पराजित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)