आक्रोश

ना. [सं.]

  1. क्रोधपूर्वक कठोर वा कर्कश स्वरमा गरिने भर्त्सना।
  2. गाली वा निन्दा गर्दै गरिने सराप।
  3. चिच्च्याहट।
  4. रिस; जङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)